नेल्टा कपिलवस्तुद्वारा एकदिने कार्यमूलक अनुसन्धान लेखन कार्याशाला सप्पन्न

जनहित अनलाइन, कपिलवस्तु । नेपाल अङ्ग्रेजी शिक्षक जिल्ला कार्यसमिति कपिलवस्तु (नेल्टा) ले एक दिने कार्यमूलक अनुसलेखन कार्यशाला सम्पन्न गरेको छ । बाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग तथा सिद्धार्थ क्याम्पस बाणगङ्गा कपिलवस्तुको सहयोगमा नेल्टा कपिलवस्तुले आफ्नो सातौ वार्षिक साधारण सभाको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उदघाटन सत्रको कार्यक्रम नेल्टा कपिलवस्तु शाखा अध्यक्ष गोविन्द पोख्रेलको […]
तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा […]
तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी स्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ)अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा […]
विनायक सहकारीको ११ औं साधारण सभाः नेतृत्व सहितका पदाधिकारी समेत परिवर्तन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा रहेको बताउनुभएको छ । देश आर्थिक सङ्कटका परेको बेलामा समेत सहकारीले स्थानीय स्तरमा अर्थतन्त्र चलायमान गराउन महत्वपुर्ण सहयोग गरेको भन्दै उहाँले यस्तो बताउनुभएको हो । आज विनायक बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारणलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको […]
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान

बुटवल,। बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाइट सफ्टवेयर थिचेर स्वीच अन गरी शुभारम्भ गर्नुभयो । बुटवल उपमहानगरपालिकामा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो । यस्तै […]
स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन् सबैलाई हवाइ टिकट पाइएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् । ‘उहाँ स्थलमार्ग हुँदै काठमाडौं जानुभएको छ’ ‘कार्यबाहक प्रवक्ताले भने, ‘अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी उहाँ हिंड्नुभएको छ ।’ हवाइ मार्गबाटै जाने तयारी […]
भिरबाट लड्दा दुई जना घाइते

हेटौँडा,। मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । १३ वर्षीय सुनिल घरदेखि छ–सात कि.मि. पश्चिमतर्फरहेको देउराली सामुदायिक वनको एकपाखे भिरमा बिहीबार साँझ घाँस काट्दा लडेपछि निजलाई बचाउने क्रममा […]
बाणगंगाको १६औं नगरसभा: कुल बजेटमध्ये हालसम्म १७.५ प्रतिशत मात्र खर्च

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १६औं नगरसभा बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यान्वयन प्रगति, आगामी योजना, र समग्र नगरको विकासका विषयमा छलफल भएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को १ अर्ब २२ करोड ९५ लाख २४ हजारको कुल बजेटमध्ये हालसम्म १७.५ प्रतिशत मात्र खर्च […]
गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढ्यो

गुल्मी। गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु. २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । गत वर्ष रु. २३ […]