खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य कार्की सम्मानित

कपिलवस्तु । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य विश्व कार्की सम्मानित हुनुभएको छ । महासंघको चौथो राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका केन्द्रिय सदस्य कार्कीलाई बाणगंगा खानेपानी तथा सरसफाई संस्था बाणगंगा २ नन्दनगर कपिलवस्तुले दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो । कार्की बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको अध्यक्ष तथा […]