‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म, ‘बाहुबली २’लाई उछिन्यो

काठमाडौं । ‘पुष्पा २’ भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने भारतीय फिल्म बनेको छ । पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा अल्लु अर्जुन स्टारर फिल्मले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो । शनिबार मात्र यो फिल्मले भारतीय बक्सअफिसमा ६ करोड भारु कमायो । यो समाचार तयार पार्दासम्म आइतबार फिल्मले ‘बाहुबली […]

टंक बुढाथोकीको चलचित्रका मुख्य कलाकारको ‘लाइनअप’ सार्वजनिक

काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माणमा बन्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा मुख्य कलाकारहरूको नाम (लाइनअप) सार्वजनिक गरिएको छ। यो चलचित्रमा बाल गायक अशोक दर्जी मुख्य भूमिकामा रहनेछन् । दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ र साम्राज्ञी […]

चिसो बढेपछि कपिलवस्तुका ६ पालिकाका विद्यालय बन्द

कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो । कपिलवस्तु र शिवराज नगरपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएका छन् भने शुद्धोधन गाउँपालिकाले पुस २१ गते पुस २९ गतेसम्म र मायादेवी गाउँपालिकाले पुस २१ देखि […]

किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

लमही  । फुटबल मैदानमा दिउँसै किशोरीमाथि सामुहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाँउ स्थित जंगलमा १४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको उनीहरुमाथि आरोप छ । पिडितले आफुलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुबाट खटिएको प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी […]

रिपोर्टस क्लब नेपाल कपिलवस्तु: पौडेलको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति

कपिलवस्तु । रिपोर्टस क्लब नेपाल कपिलवस्तुको अध्यक्षमा नवराज पौडेल चयन भएका छन्। क्लबको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा २९ सदस्यीय समिती निर्विरोध निर्वाचित भएको हो । जिल्ला कार्य समितीको वरिष्ठ उपाध्यक्ष सुर्य गुरुङ, उपाध्यक्ष बृजेस कुमार जयसवाल, बलबन्द गुप्ता र बिपना भुसाल, महासचिव केसव बेल्वासे, सचिव अजय मिश्र, बृजेस यादव, कोषाध्यक्ष अनेक […]

‘एक्टर’को गीत ‘के भरोसा गरम’ सार्वजनिक

काठमाडौं । माघ १६ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को नयाँ गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा एक युवक दुई युवतीको प्रेममा रहेको देखाइएको छ । ती पात्रहरूमा प्रदीप खड्का, आना शर्मा र दिब्या रायमाझीले अभिनय गरेका छन् । गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ । भिडियोले हेर्दा […]

कपिलबस्तु बाट स्थानीय तहका २ सय बढी उजुरी अख्तियारमा

कपिलवस्तु । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको हाल सम्म स्थानीय तहमा २ सय बढी उजुरी परेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले २०८१र८२ को तथ्याङ्क अनुसार कपिलबस्तु जिल्लामा २३९ वटा उजुरी परेको हो । यस मध्ये सबैभन्दा बढी उजुरी कपिलबस्तु नगरपालिकामा ४५ वटा परेको छ। दोस्रो स्थानमा कृष्णनगर नगरपालिका रहेको छ, जहाँ […]