देवि देउराली सामुदायिक वनको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । देवि देउराली सामुदायिक वनको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका ११ ढुङ्गेसेरामा रहेको उक्त वनको आ आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले संसार भरि मासिदै गैरहेको वन क्षेत्रको संरक्षण गर्न सबै जुट्ने […]
हिमाली बचत तथा ऋण सहकारीको १७ औँ साधारण सभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । हिमाली बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिवार बाणगंगाको कोपवा स्थित अन्नपुर्ण विद्या मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उप सचिव मोहन अर्यालले सहकारीले शेयर सदस्यहरुको बचतलाई संरक्षण गर्दैै उनीहरुको आर्थिक अवस्था सुधार […]
सिक्टाको डुडुवा नहर : निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेन्डर आह्वान

राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहर निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेण्डर आह्वान भएको छ । अर्थ मन्त्रालयबाट करिब २ अर्ब ५० करोड बजेट सुनिश्चितता भएपछि २ वटा प्याकेजमा ४० महिनामा निर्माण सम्पन्न गर्ने गरी नयाँ टेण्डर आह्वान भएको हो । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा पुर्याउने […]
पुस २९ सम्मका लागि स्थगित बुटवलको सोह्रौं नगर सभा बैठक

बुटवल । बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा बुधबारबाट सुरु भएको छ। उद्घाटन सत्रमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगरका रूपमा विकास गर्न हरेक क्षेत्रको समानुपातिक विकासलाई प्राथमिकतामा राखिएको बताए। जनतासँग गरिएका वाचाहरू पूरा गर्न सबै जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै उनले नगर विकासमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए। साथै, नगरको प्रगतिका […]
कपिलवस्तु हाटबजार व्यवसायी समिति: बेल्वासेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिको अध्यक्षमा यमलाल बेल्वासे निर्वाचित भएका छन् । समितिको शुक्रबार भएको २०औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट बेल्वासे अध्यक्षमा निर्विरोध सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पोख्रेल, उपाध्यक्षहरुमा मधु केसी, रत्ना कार्की, देवीप्रसाद बेल्वासे, सचिवमा गणेश कुमार न्यौपाने, सहसचिवमा सरिता केसी, […]
बाणगंगाको कार्यपालिका बैठक: यस्ता छन् महत्वपुर्ण निर्णयहरु
जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले २५ गते हुने नगरपालिकाको १६औँ नगरसभाको कार्य तलिका पारित गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए । साथै नगर सभामा पेश भएको पञ्चवर्षिय शिक्षा बिकास योजनालाई पारित गर्न नगरसभामा पेश गर्ने समेत […]