कपिलवस्तुमा सवारी दुर्घटनामा परि एक स्वास्थ्यकर्मीको ज्यान गयो

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १० मझौवामा स्थित भित्रि सडकमा दुर्घटना हुँदा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षीय अक्रम हुसेनको मृत्यु भएको हो । पिपराबाट पकडी जाने क्रममा सवार मोटरसाइकल कुकुरसंग ठोक्किएको थियो । उनलाइ थप उपचारका […]

गतवर्षको शक्तिशाली भूकम्पपछि आज बिहानै फेरि हल्लियो जाजरकोट

जाजरकोट।  बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निट्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।मानवीय र भौतिक क्षतिको विवरण आउन बाँकी । हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले घटनाको विस्तृत जानकारी लिने प्रयास गरिरहेको […]