एलिना चौहानलाई दाम्पत्य जीवनको प्रश्नले हैरानी

जनहित अनलाइन, कपिलवस्तु ।  गायिका एलिना चौहान बिहेपछि बैशाखमा पतिसँग अष्ट्रेलिया उडिन् । उचाइमा पुगेको करिअरलाई लत्याएर उनी विदेश भासिएको चर्चा त्यतिबेला चल्यो । तीजमा नेपाल आएकी उनी त्यसयता अष्ट्रेलिया फर्किएकी छैनन् । बरु, स्वदेशमा उनको सांगीतिक ब्यस्तता बढ्दो छ । एकपछि अर्को कार्यक्रम र गीत रेकर्डिङमा उनी ब्यस्त छिन् ।उनका पति चाहिँ अष्ट्रेलियामा फर्निचर […]

विद्यालय हिँडेकी अप्सना कहिल्यै नफर्किने गरि अस्ताइन

जनहित अनलाइन, कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गामा डबल क्याप जिपको ठक्करबाट घाइते भएकी ३ वर्षकी बालिकाको मृत्यु भएको छ । आज सोमबार बिहान चप्परगाउमा भएको दुर्घटनामा घाइते भएकी अप्सना भुसालको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले ठक्कर दिदा […]

निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा। निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ । रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण […]

बाणगङ्गामा जिपको ठक्करबाट ३ वर्षीय बालिका घाइते

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा डबल क्याप (जिपको) ठक्करबाट ३ वर्षकी बालिका घाइते भएकी छिन। पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप ९जिप० ले ठक्कर दिदा चप्परगाउँ निवासी ३ वर्षकी अप्सना भुसाल घाइते र साइकल चालक उनकी आमा रिता भुसाल पनि सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले […]