प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनहित अनलाइन, कपिलवस्तु । धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६र७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको […]

रविलाई निलम्बन गर्ने चिठी संसद पुग्यो

जनहित अनलाइन, कपिलवस्तु । रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

“सङ्गै गरम उकालीओराली ” बोलको नयां गीत सार्वजनिक (भिडियो सहित)

जनहित अनलाइन, कपिलवस्तु । अशिम क्षेत्री र जुना विश्वकर्माको मुख्य अभिनय र लोक तथा दोहोरी गायक बिक्रम परियार र गायीका समीक्षा अधिकारीको आवजमा रहेको ूसङ्गै गरम उकालीओराली बोलको नँया लोक गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा रबिन देवकोटाको शब्द रचना, बिबेक कंडेलको हुकलाइन , समीक्षा अधिकारी र बिक्रम परियारको आवाज तथा असिम क्षेत्री […]

प्रदेशलाई लुम्बिनी सर्किटमा जोड्ने मुख्यमन्त्री आचार्यको  प्रतिबद्धता

जनहित अनलाईन, कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि बुद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ । रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिङ्गो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि […]

मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने

जनहित अनलाईन, कपिलवस्तु ।   चितवन पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ः०० […]