सिद्धार्थ ट्रेडर्स चारनम्बरले लन्च गर्यो हिरोको एक्स्ट्रीम १२५ र १६० सीसीको मोटरसाइकल

जनहित अनलाइन, कपिलवस्तु । हीरो मोटोकर्पले सार्वजनिक गरेको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर कपिलवस्तुमा समेत पाइने भएको छ । सि.जि. मोटर्स तथा हिरो मोटोकर्पको कपिलवस्तुको आधिकारीक बिक्रेता सिद्धार्थ ट्रेडर्स चारनम्बरले आज बुधवार एक कार्यक्रमका बिच उक्त मोटरसाइकल लन्च गरेको हो । युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त मोटरसाइकल लन्च भएकै दिन कपिलवस्तुमा […]
बुटवल–गोरुसिङ्गे सडक विस्तार: ७ हजार एक सय रुख काट्ने तयारी

बुटवल । बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम अबको एक महिनापछि सुरु गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो उक्त सडक विस्तार गर्न लागिएको हो । जसअनुसार अहिले माटो परीक्षणको लागि ल्याब निर्माण, सामग्रीहरूको व्यवस्थापन, सडक क्षेत्रको नाप जाँचलगायतका काम भएका छन् । यस्तै बन मन्त्रालयले रुख काट्नको लागि अनुमति दिएपछि अहिले रुखको मार्किङको […]