कपिलवस्तुको विङ्गर दाङमा दुर्घटना : शिवराजका २ जनाको मृत्यु

घोराही । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमवार बिहान […]
कपिलवस्तु महोत्सवमा आज चर्चित गायक शिव परियार आउँदै

जनहित अनलाइन, बाणगंगाा । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन आज चर्चित आधुनिक गायक शिव परियार आउँदै छन् । आज शिवसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए । आईतबार रमेशराज भट्टाराई, लोकदोहोरी गायिका राधिका हमाल, गायक मिसन भुसाल, बालगायिका जिया भुसाल लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए […]