बाणगंगामै संचालनमा आयो १५ करोड बढी लगानीमा सुविधा सम्पन्न ‘होटल मझेरी’

जनहित अनलाइन, बाणगंगा । कपिलवस्तुको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरमा सुविधा सम्पन्न ‘होटल मझेरी’ संचालनमा आएको छ । आईतबार लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले रिबन काटेर उद्घाटन गरेसंगै होटल मझेरी संचालनमा आएको हो । प्रदेश सांसद पन्थीले होटलको उद्घाटन गर्दै होटल पर्यटनस्तरिय भएको बताए । पूर्वी कपिलवस्तुको पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा बसोबास गर्नेहरुका लागि […]
श्रृङ्गीघाट सामुदायिक वनका नवनिर्वाचित पदाधिकारीहरु द्वारा सपथ सङ्गै पदभार ग्रह

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरि पदभार ग्रहण गरेका छन् । आईतबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा आयोजिक एक कार्यक्रमका बीच वनका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक रामजी सेनले वननिर्वाचित पदाधिकारीहरूलाई सपथ […]
१५औँ कपिलवस्तु महोत्सवमा आज रमेशराज भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको बाह्रौ दिन आईतबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई आउने भएका छन् । आईतबार भट्टाराई संगै लोकदोहोरी गायिका राधिका हमाल, बालगायिका जिया भुसाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । शनिबार राजनराज, थारु गायिका अन्जु कुस्मी, नेपालकै होचो मान्छे, […]
स्थापना दिवसको अवसरमा नवयुग शिक्षक पेशागत सहकारीका ३ शिक्षक सम्मानित

जनहित अनलाइन, कपिलवस्तु । चौथो स्थापना दिवसको अवसरमा स्थापना दिवसको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संस्थाले ३ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विभिन्न विषयमा मुल्यांकन गरि ३ जना शिक्षकहरुलाई जनही ५ हजार ५ सय ५५ नगद र कदर पत्रबाट सम्मान गरिएको संस्थाका सचिव भरतराज न्यौपानेले जनहित अनलाइन सङ्ग बताउनुभयो । स्व.शुशिला पङेनी नवयुग उत्कृष्ट […]