शिक्षकहरुका लागि ३ दिने योग तथा आयुर्वेद सम्बन्धि अभिमुखिकरण सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले आयुर्वेद र योग पछिल्लो समय अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा विद्यालय शिक्षकहरुको लागि सञ्चालन भएको ३ दिने आयुर्वेद तथा योग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय धेरै मानिस डिप्रेसन लगायत अन्य मानसिक तथा […]
कपिलवस्तुका चर्चित फुटबल खेलाडी न्यौपानेको स्कुटर दुर्घटनामा निधन

कपिलवस्तु । कपिलवस्तुका चर्चित फुटबल खेलाडी निशान न्यौपानेको सोमबार राति स्कुटर दुर्घटनामा निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको अनुसार, न्यौपाने लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा ठोक्किएका थिए। गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा […]