१५औं कपिलवस्तु महोत्सवमा भोलि गायिका एलिना चौहान आउने

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको सातौं दिन अर्थात मंगलबार चर्चित आधुनिक गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । मंगलबार एलिनासंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज, गायिका सिता राना, गायक बसन्त लम्साल लगायतका कलाकारहरुले प्रस्तुति राखेका […]
निशुल्क आँखा शिविर बाट करिब ६ सय जना लाभान्वित

चेतन विष्ट, कपिलवस्तु । नेपाल स्वयंसेवक संघले आयोजना गरेको बृहत निशुल्क आँखा शिविर बाट करिब ६ सय जनाले सेवा लिएका छन । आज शोमबार बुद्ध दर्शन कृषि महिला सहकारीको सह आयोजना, मधुवन सामुदायिक वनको व्यवस्थापकिय सहयोग तथा नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको प्राविधिक सहयोगमा चारनम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा भएको शिविरमा ५८१ जनाले सेवा लिएको […]
१५औं कपिलवस्तु महोत्सवमा आज प्रकाश दुतराज लगायतका कलाकार आउदै

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको छैठौ दिन अर्थात सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज आउने भएका छन् । सोमबार दुतराजसंगै गायिका सिता राना, गायक बसन्त लम्साल लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । आईतबार अर्जुन सापकोटा, आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका स्थानीय […]