अपाङ्गता भएका ब्याक्तीलाई प्रदेशले छिट्टै ऐन बनाएर गुनासोलाई कार्यनयन गराउने छौ । प्रदेश सांसद घिमिरे

जनहित अनलाई कपिलवस्तु । अपाङ्गता भएका ब्याक्तीहरुको लागि सरकारले एन बनाएको छ।अब प्रदेशले पनि छिट्टै ऐन बनाएर सम्पूर्ण गुनासोलाई कार्यनयन गराउने छौ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय रामजी प्रसाद घिमिरेले भन्नु भयो । ३३ओैं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजना,राष्ट्रिय मानव अधिकार लुम्बिनी प्रद्शको सहकार्य,सन्धिखर्क नगरपालिकाको सहयोगमाआज अर्घाखाँचीको […]
१५औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी पुरा

बाणगंगा । १५ औं कपिलवस्तु महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको सम्पूर्ण तयारीको पुरा भएको र अन्य सौन्दर्यीकरणको काम जारी रहेको महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि तयारी सम्पन्न भएको काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा तयारीको काम पुरा भयो […]
१५औं कपिलवस्तु महोत्सव तयारीको अन्तिम चरणमा छौ : अध्यक्ष क्षेत्री

बिष्णु खरेल, जनहित अनलाइन । कपिलवस्तु उद्योग बाणिज्य संघले “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ आयोजना गरेको १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि देखि सुरु हुने महोत्सवको तयारीको कामहरु ९५ प्रतिशत सकिएको छ । कमपाउण्ड, स्टल, गेट, सचिवालय लगाएतको काम […]
दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटसाइकलको पछाडि बस्ने अर्का घाइते छन्। ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको छ। उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए। मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर वडा नम्बर १७ […]
स्वर्गिय ससुराको स्मृतिमा उपमेयर द्धारा विभिन्न सहयोगि सामाग्री हस्तान्तरण ।

जनहित अनलाईन कपिलवस्तु । शिंतगंगा नगरपालिकाका उप प्रमुख गिता भाटले आफ्ना ससुरा बुबा स्वर्गिय रणबहादुर बि.सीको स्मृतिमा निरन्तर सामाजिक कार्य गदै आउनु भएको छ । यही मंसिर १६ गते आफ्नो व्यक्तिगत सहयोगमा नगरभित्रका विभिन्न वडामा बसोवास गर्ने ३० घरका दलितजेष्ठ नागरिकलाई टोपी,टर्च लाईट र विद्यार्थीलाइ झोला,पिउने पानीको बोत्तलहरु लगायतका दैनिक प्रयोग गरिने सामाग्रीहरु वितरण गरिएको […]