बाणगंगाको बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका- १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो । विंगरमा सवारमा यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्ष बाणगंगा १ बस्ने बर्ष ६१ को पशुपति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले […]

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।   बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, […]

रोल्पामा ढिस्कोले पुरिएर एउटै गाउँका ५ जनाको ज्यान गयो

काठमाण्डौ । रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ । सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको हो । ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम […]