शेयर कारोबार बाट गरेको आम्दानीले ‘ब्रदर्स हेल्मेट एन्ड गेयर सप’

जनहित अनलाइन, कपिलवस्तु । अहिले नेपालमा बढीरहेको बढ्दो बेरोजगार बाट दिक्क भएका युवा धमाधम वैदेसीक रोजगारमा गैरहेका छन । उनीहरु आफुले सोचेको जस्तो भविष्य नेपालमा बनाउन नसक्ने भन्दै बाध्य भएर विदेशीनु परेको बताउँछन । तर कपिलवस्तुको चारनम्बरका एक युवा भने शेयर कारोबार बाट गरेको आम्दानीले आफ्नै ठाउँमा ‘ब्रदर्स हेल्मेट एन्ड गेयर सप’ खोल्न सफल भएका […]
बाल ज्योतिका बालबालिकालाई वडा स्तरिय युवा क्लवद्धारा शैक्षिक सामग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित वडा स्तरिय युवा क्लवले सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिईरहेको छ । बाणगंगा २ पिपरा कपिलवस्तुमा क्रियाशिल वडा स्तरिय युवा क्लव फेरी अर्को उदाहरणिय कार्य गर्न सफल भएको छ । वडा स्तरिय युवा क्लवले बाणगंगा २ कप्टैया स्थित बाल ज्योति आधारभुत विद्यालयका वालवालिकाहरुलाई शैक्षिक तथा खेलकुद […]
कपिलवस्तु महोत्सवलाई सफल बनाउन तत्पर र्छाैँः उद्योग ब्यापार संघ

चेतन विष्ट, कपिलवस्तु । आगामि मंसिर १९ गतेदेखि सञ्चालन हुन लागेको १५ औँ कपिलवस्तु महोत्सवलाई सफल बनाउन आफुहरु तत्पर रहेको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनुभएको छ । आज संघको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । कपिलवस्तु महोत्सव समग्र कपिलवस्तु जिल्लाकै पहिचान र गौरवको विषय […]
शितगंगा १३ को मुसिवानमा मोटरेबल पुल निर्माण कार्य सुरु

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १३ मुसिवानमा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । मुसिवान खोलामा मोटरेबल पुन निर्माण नहुँदा सास्ती खेपेका स्थानीय पुल बन्ने भएपछि हर्षित भएका छन । आइतवार स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय बुटवलकी प्रमुख निषा रिजाल, सिनियर डिभिजनल इन्जिनियर पारष पाण्डे, इन्जिनियर राजु थापा मगर, प्रशासन शाखा प्रमुख योगराज […]