१३ औं कपिलवस्तु डान्स आइडल : दोस्रो चरणको अडिसन मंसिर १३ र मेगा अडिसन १४ गते हुने

जनहित अनलाइन, कपिलवस्तु । १५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको दोस्रो चरणको अडिसन यही मंसिर १३ गते हुने भएको छ । नृत्यप्रति रुचि राख्नेहरु आफ्नो सम्पर्कमा रहेको बताउँदै डान्स आईडल संयोजक विष्णु मल्लले दोस्रो चरणको अडिसन मंसिर १३ गते र मेगा अडिसन १४ गते हुने बताईन् । उनले […]

भन्सार दर घटेपछि एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा […]