सुरु भयो १३औं कपिलवस्तु डान्स आईडलको अडिसन

जनहित अनलाइन, कपिलवस्तु । पश्चिम नेपालमै उत्कृष्ट पहिचान बनाउन सफल कपिलवस्तु महोत्सवको मुख्य आकर्षण कपिलवस्तु डान्स आईडलको अडिसन सुरु भएको छ । १५ औँ कपिलवस्तु महोत्सवमा सञ्चालन हुन गैरहेको १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन आज शनिवार देखि आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा शुरु भएको हो । शनिबार भएको अडिसनमा २५ जना सहभागीले […]
रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

चितवन। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको साहारा सहकारी पीडित २४ […]