बाणगंगाको नन्दनगरमा भोलि बाट सुरु हुने ३०औँ ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा

जनहित अनलाइन,कपिलवस्तु । कपिलवस्तुको पवित्र धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा भोली मंसिर ८ गते देखि १६ गते सम्म श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजको आयोजनामा वराहपुराण पाठपारायण तथा श्रीमद्भगवत धनधान्याचल ३० औँ ज्ञान महायज्ञ सुरु हुदै छ । आज पत्रकार सम्मेलन गर्दै महायज्ञको संयोजक जगतराज रेग्मीले आवश्यक सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । यस यज्ञबाट […]
ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलमा विद्यार्थीलाई आधारभुत योग कला प्रशिक्षण प्रदान
जनहित अनलाइन, कपिलवस्तु । किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सक्रिय रुपमा उत्तीकै सहभागी गराउँदै आएको ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले विद्यार्थीहरुका लागि आधारभुत योग कला प्रशिक्षण प्रदान गरेको छ । कपिलवस्तुको बाणगंगा २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका कक्षा ८ र ९ का विद्यार्थीहरुका लागि ३ दिने आधारभुत योग कला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको […]
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ। आज उक्त विहारको उद्घाटन सङ्घीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त […]
एमालेको जागरण सभा आज एक लाख नेता कार्यक्रता उतार्ने लक्ष
नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो। जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो। जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने कार्यक्रम छ। भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर […]