भुपेन्द्र घर्ति र जुना गुरुङको अभिनयमा ‘नसोध हालखबर’ गीत बजारमा

जनहित अनलाइन, कपिलवस्तु । भुपेन्द्र घर्ति मगरको अभिनयमा ”नसोध हालखबर” गीत बजारमा आएको छ। भुपेन्द्र घर्ति मगरको अभिनय रहेको ”नसोध हालखबर” गीत हिजो भर्खरै मात्र बजारमा आएको हो, गायिका सुनिता बुढा क्षेत्री र यम क्षेत्रीको स्वरमा सजिएको नसोध हालखबर गीतमा मन्जित पहाडीको शब्द, गणेश अधिकारिको लय, पूर्ण संयोगको एरेञ्ज रहेको गीतलाई डम्बर बिस्वकर्मा र सागर बाजुरालीले रेकर्ड गरेका […]
मानसिक स्वास्थ्य समस्या समाधान गर्न कार्ययोजना तयार

देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदामाथि छलफल अघि बढाइएको छ । तथ्य र प्रमाणमा आधारित योजना निर्माण गरेर स्वस्थ समाज निर्माण गर्न मानसिक रोग न्यूनीकरण गर्ने अभियानमा जुटेको भन्दै मन्त्री सारूले लुम्बिनी प्रदेशमा पछिल्लो समय […]