बुद्धभुमि महोत्सवः भोलि पुर्व मंत्री आचार्यले उद्घाटन गर्ने

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने भएका छन। ६ गते दिउसो १२स्१५ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष शुभलाल भुसालले मेलाको तयारि करिब सकिएको बताउदै मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् […]

१५औं कपिलवस्तु महोत्सवको तयारी तीव्र, महिला भलिबलदेखि सचेतनामूलक नाटकसम्मको चर्चा

जनहित अनलाइन, कपिलवस्तु । पश्चिम नेपालमै नाम कमाउन सफल कपिलवस्तु महोत्सवको १५ औँ संस्करणलाई तिव्र पारिएको छ । यही मंसिर १९ गतेदेखि सुरु महोत्सवमा सांस्कृतिक कार्यक्रम, डान्स आइडल, शैक्षिक सङ्गै अन्य विविध कार्यक्रमलाई प्राथमिकता दिने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले बुधबार सामुदायिक तथा […]