विजयनगर गाउँपालिकाको नयाँ योजना : ‘स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान’

कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले आफ्ना वासिन्दाहरुलाई स्वास्थ्य बिमामा सहुलियत दिने निर्णय गरेको छ। पालिकाले स्वास्थ्य बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्दै, आर्थिक रूपमा कमजोर परिवारहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन मद्दत गर्ने योजना ल्याएको हो। गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मङ्सिर महिनाबाट यो योजना कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन्। यस योजनाबाट ६,००० भन्दा बढी […]