रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा […]
बुर्तिबाङ कोजाग्रत पूर्णिमा मेला : पुरुष भलिबलको उपाधि बोङखानीलाई
बुर्तिबाङ । बुर्तिबाङ राइजिङ यूवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप बुधबार समापन भएको छ । आयोजित कार्यक्रम अन्र्तत ठुलो धन राशीको पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी तमानखोला गाउँपालिका बोङखानीले हात पार्न सफल भएको छ । बेस्ट अफ फाईभमा भएको फाइन खेल सुनचाँनी व्यवसायी संघ बुर्तिबाङ ३ : १ सेटले […]