दशैंको टिका थाप्न वडाध्यक्ष रेस्मी वृद्धवृद्धाको घरमा पुग्दा सबै हर्षित

बाणगङ्गा ।  समय जनप्रतिनिधि आफ्ना मतदाताको घर आँगमनमा नपुगेको गुनासो चौतर्फी रुपमा सुन्ने गरिएको छ । चुनावमा मात्र भोट माग्न आउँने र चुनाव जितेपछि गुमनाम जस्तै हुने भन्दै जनप्रतिनिधिको आलोचना हुने गर्छ । तर बाणगंगा नगरपालिका वडा नं.४ को सन्दर्भमा भन्ने अलि फरक छ । यहाँका वडाअध्यक्ष नै पटकपटक मतदाताको घर आँगनमा देखिन्छन् । सोही […]

३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका […]

नेपालबाट बाहिरियो मनसुन

काठमाडौँ । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन पूर्णरूपमा बहिर्गमन भएको हो । एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट मनसुन बाहिरिएकाे बताएसँगै देशबाटै मनसुन बाहिरिएको हो । यसअघि असोज […]