मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुः कार्कीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन

चेतन विष्ट, कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको सभापतिमा शिव कुमार कार्की चयन हुनुभएको छ । शोमबार चारनम्बरमा भएको छैठौं साधारण सभाले कार्कीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उप–सभापति मदन ढुंगाना, सचिवमा बिष्णु पन्त, सह–सचिवमा भुवनेश्वर न्यौपाने, कोषाध्यक्षमा सीता मल्ल र सदस्यहरुमा राम प्रसाद भुसाल, उदयराज […]

लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुङ्ग्याउन सुझाव सङ्कलन सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुङ्ग्याउन सुझाव सङ्कलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरूसँग गुरुयोजनाको बारेमा छलफल अघि बढाएको हो । बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्यहरू सँग छलफल सकेको मन्त्रालय  रुकुम पूर्व, रोल्पा, प्युठान र दाङका प्रदेश सभा सदस्यहरू सँग छलफल गरेको छ । […]

कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्वको सिजन सुरु भएसँगै कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल प्रहरीसहितको टोलीले कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा संयुक्त रूपमा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले किराना पसल, खाद्य उद्योग, थोक व्यापार […]

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुली ।  काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी-५ द्धारेखोलामा सोमबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेश ०१–००६ ख ६७८५ नं रोयल भोजपुर यात्रुवाहक बसमा ४० भन्दा बढी यात्रुहरू रहेका थिए । घाइतेहरूको मरिण गाउँपालिकाको […]

निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने, भाडा ७ हजार रुपैयाँ

काठमाण्डाै । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ । सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा […]

लुम्बिनी सहितका ५ प्रदेशमा मनसुनी वायुको प्रभाव

काठमाडौँ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक […]

बडादशैँको पाँचौँ दिन, आज पनि कुष्माण्डा देवीकै आराधना

काठमाडौं । बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी तिथि। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदय हुँदा रहेको तिथिको आधारमा सोमबार चतुर्थीकै कर्म गर्न लागिएको हो। यद्यपि आइतबार पूरै अर्थात् ६० घडी नै चतुर्थी […]

सिस्नेरी पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

काठमाण्डौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख रुपैयाँ दिने भएको छ । एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ जना खेलाडीको पुरिएर ज्यान गएको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा हिजो बसेको आपतकालीन […]