कपिलवस्तुमा आज देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरु हुने

जनहित अनलाइन कपिलवस्तु । खेलकुद महासंघ जिल्ला कमिट कपिलवस्तुको आयोजनामा आज देखि जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ हुने भएको छ । आज घटस्थापनाको अवसर पारि ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको यस संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने […]