संविधान दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुद्वारा दीप प्रज्वलन

सागर बेलबासे अजोज ३ ,कपिलवस्तु ।मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति माधव घिमिरेको सभापतित्वमा कपिलवस्तुको जितपुर चोकमा दिप प्रज्वलन गरिएको छ। कार्यक्रममा संस्थाका संस्थापक जिल्ला सभापति गोविन्द पोखरेल पूर्व केन्द्रीय सदस्य दिलिप कार्की निवर्तमान जिल्ला सचीव बुद्धि सागर बेल्बासे,आजिवन सदस्य धातानन्द भुसाल,गोपाल घिमिरे ,लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा राखिएको […]