कपिलवस्तु सहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाण्डौ । देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै दाङको लालमटियामा ६९ दशमलव ४ मिलिमिटर र लमहीमा ६५ दशमलव ८ मिलिमिटर तथा पर्साको वीरगञ्जमा ६६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले […]
बाँकेमा आयातित बिरामीका कारण औलो रोगको जोखिम बढ्दो

बाँके । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो । पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए । […]