पहिरोमा परेर ज्यान गुमाउने परिवारलाइ धिरिखोला वनको सहयोग

जनहित अनलाइन, अर्घाखाँची । पहिरोमा परि ज्यान गुमाउने अर्घाखाँचीको शितगंगा नगरपालिका वड नम्बर १३ भंगला निवासी ३७ वर्षका बिष्णू थापाको परिवारलाई धिरिखोला समुदायिक वनले आर्थिक सहयोग गरेको छ । गत भदौ ४ गते आफ्नै गोठमा खसेको पहिरोमा परि मृत्यु भएको उनको परिवारलाई सहजता होस भन्ने उद्देश्यले १५ हजार सहयोग गरिएको वनकी अध्यक्ष हेमकला गुरुङले जनहित […]
१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा बनिन कौशिला

रुकुमपश्चिम। रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज ९मङ्गलबार० बिहान ८स्१५, ८स्३७ र ९स्०० बजे पुनले तीन […]
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका […]