वीर अस्पतालमा विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

काठमाडौँ । वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ । बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो ।दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । ‘करिब बिहान १०–११ बजेदेखि बत्ती छैन,’ स्रोतले भन्यो, […]
पहिरोका कारण काठमाडौँ नागढुंगा सडक बन्द

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान १० बजे देखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन। ढुंगा खसिरहेकाले काठमाडौँ(नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए। पहिरो पन्छाउन दुईतर्फी डोजर तयार […]
स्थानीय तह उपनिर्वाचनमा रास्वपाले भाग लिने, कहाँ कहाँ हुदैछ उपनिर्वाचन ?

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ। बुधबार बिहान पार्टी कार्यालय चस्मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ‘आउँदो उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ,’ उनले भने। निर्वाचन आयोगले मंसिरको तेस्रो साता स्थानीय तहको उपनिर्वाचन […]
‘भनम कसलाई खै’ बोलको तिज गित सार्वजनिक

काठमाण्डौ, भदौ ४। गायिका शान्ति श्री परियारको आवाजमा मौलिकपन भरिएको तिज गित भनम कसलाई खै बोलको तिज गित बजारमा आएको छ । वास्तविक तिजको भाव दर्शाउने , सुनौ सुनौ र नाचौ नाचौ लाग्ने तिज गित कलाकार रोशन क्षेत्रीको युटुव च्यानलबाट सार्वजानिक भएको छ । यता शान्ति श्री परियाले यसपालि गाएका तिजका गितलाई केही दर्शक श्रोताले […]
उपचारमा बिरामीको मृत्यु स् दोषी चिकित्सकलाई कारबाही गर्न माग

चितवन। भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं।१२ मुनालचोकमा बस्दै आउनु भएको ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि मङ्गलबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुइ ९एनेस्थेसिया० लगाइएको थियो । लठ्याउने सुइ […]
दाङमा इनार सफा गर्दा दुई जनाको मृत्यु
दाङ । दाङको तुलसीपुरमा इनार सफा गर्दै गरेका दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए। थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका […]