नेपाली खाना र पौष्टिकता

काठमाडौँ। आज जनै पूर्णिमा धेरैले यसलाई ‘क्वाँटी’ पर्वका रूपमा चिन्छन्। परापूर्व कालदेखि नै आजको दिन विभिन्न प्रकारका पौष्टिक गेडागुडी भिजाएर उम्रिएपछि त्यसलाई राम्ररी पखालेर पकाएर खाने चलन छ। समुदाय अनुसार यसको नाम फरक होला तर पौष्टिक आहारका लागि यसलाई आधुनिक विज्ञानका चिकित्सकले सबैभन्दा राम्रो मानेका छन्। आधुनिकतासँगै आजको समाज रेष्टुरेन्ट संस्कारमा रुमलिएको छ। तर विज्ञ […]
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिने, ७ पार्टीले विश्वासको मत दिने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वास मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिहरूले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्नेछन्। त्यसपछि उक्त प्रस्तावमाथि मत विभाजन गरिनेछ। नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत साउन […]
भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने

काठमाण्डौ । भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ । यसअघि भारतले ६ सय […]
चितवनमा मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको ज्यान गयो

काठमाण्डौ । चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी वरिष्ठ हवल्दारको ज्यान गएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना हुँदा लमजुङको राइनस नगरपालिका–६ धमेलीकुवा घर भएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको ज्यान गएको हो । श्रेष्ठ इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत हुनुहुन्थ्यो । –उज्यालो खबर
भूकम्प पीडितको अस्थायी टहरामा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार […]