सिन्धुलीमा जीप दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

काठमाण्डौ । सिन्धुलीमा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । ११ जना घाइते भएका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल, उदयबहादुर मस्राङ्गगी र पवन मस्राङ्गगीको ज्यान गएको हो । गोलन्जोर गाउँपालिकाको–६ को […]