शितगंगा १३ द्धारा विद्यार्थीलाई पोसाक वितरण

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ । वडा भित्र रहेका सम्पूर्ण विद्यालयमा बालविकास देखि कक्षा ३ सम्म अध्यनरत विद्यार्थीहरुलाई विद्यालय पोषाक बितरण गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि।सी। ले जनहित अनलाइन सङ्ग बताउनुभयो । आर्थिक वर्ष २०८०-८१ को वडा सभा तथा नगरसभाबाट पारित भएको […]

सस्ता र साना प्याकेज घटाउँदै टेलिकम, महँगा प्याकको मारमा सेवाग्राही

काठमाडौं । नेपाल टेलिकमको भ्वाइस र डेटा सेवा शुल्क महँगो भएपनि धेरैले प्याकेज र अफरहरुको लाभ उठाउँछन् । अहिले टेलिकम कम्पनीबीच प्याकेजहरुमा नै बढी प्रतिस्पर्धा छ । निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले ठीक उल्टो बाटो समातेको छ । नेपाल टेलिकमले नयाँ बजार रणनीति बनाएर थोरै […]

ब्राइट लुम्बिनीद्धारा कोरियन भाष परिक्षामा शत प्रतिशत अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

जनहित अनलाइन, कपिलवस्तु । ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले दोस्रो चरणको उत्पादन क्षेत्र तर्फ भएको कोरियन भाषाको परिक्षामा शत प्रतिशत अङ्क ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्रदेशमै उत्कृष्ट सेन्टरले सोमबार एक कार्यक्रमका बिच शत प्रतिशत अङ्क ल्याउने ५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको संस्थाका प्रमुख असिम कडँेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो । शत प्रतिशत अङ्क […]

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका-६ नगरपालिका चोकमा ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शिव नारायण श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । […]

भोलि र पर्सि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ। भोलिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ुरेड अलर्टु जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले भोलि र पर्सिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । […]

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार रुपैयाँ

काठमाण्डौ। सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको […]

हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौ  । देशका विभिन्न ठाउँमा हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिलेसम्म पाँच जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको पुष्टि छ । दुवै रोगको सङ्क्रमण काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी देखिएको छ । दुई हप्ताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लाका २७ जनामा […]

गुडिरहेको बसमा रुख बजारिँदा ८ यात्रु घाइते, एकको अवस्था गभ्भीर

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- ५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख माइक्रोबसमा बजारिँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना वृद्धको अवस्था गम्भीर छ। सुख्खा पहिरो खसेर गुडिरहेको एउटा माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी […]

२०६३ पछि कपिलवस्तुबाट ४० जनाले नेपाली नागरिकता त्यागे

 कपिलबस्तु । नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ४० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार अहिलेसम्म ४० जनाले नागरिकता त्याग गरेको बताउनुभयो । नेपाली नागरिकता त्याग गर्ने मध्ये ३३ जना भारत, अमेरिका, बेलायत र जर्मन दुई दुई जना र पोर्चुगलबाट […]