कपिलवस्तुको चारनम्बरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कपिलवस्तु उधोग वाणिज्य सघंको आयोजना र आन्तरीक राजस्व कार्यालय कृष्णनगर, घरेलु तथा साना उधोग कार्यालय तौलिहवाको सहजिकरणमा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख कर अधिकृत आन्तरिक कार्यलय कृष्ण नगरका प्रमुख उद्धबराज न्यौपानेले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक […]
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उदेश्यले मनाउने गरिन्छ । मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२४ को नारा ‘बालबालिकालाई मानव बेचबिखनविरुद्ध हुने लडाईको चपेटामा नपारौ ’ भन्ने तय गरिएको छ । मानव बेचबिखन […]