भाषा अध्यनको लागि तौलिहवामा खुल्यो एक्सीलेन्ट कोचिङ्ग कलासेज एण्ड फोरन लेङ्ग्वेज लर्निङ्ग सेन्टर

जनहित अनलाइन, कपिलवस्तु । समयको मागलाई मध्यनजर गर्दै कपिलवस्तुको तौलिहवामा भाषा अध्यन लगायत विभिन्न शैक्षिक कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले एक्सीलेन्ट कोचिङ्ग कालासेज एण्ड फोरन लेङ्ग्वेज लर्निङ्ग सेन्टर सञ्चालनमा आएको छ । विशेष गरि जापनीज र कोरियन भाषलाई प्राथमिकता दिएपनि सेन्टरमा अन्य शैक्षिक कक्षाहरु समेत सञ्चालन गर्ने सेन्टरका प्रमुख कला मुद्धिन खानले बताउनुभयो । कपिलवस्तु नगरपालिका […]