युवा समाजसेवी घिमिरेद्वारा विद्यालयमा सेनेटरी प्याड बाकस प्रदान

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका समाजसेवी युवा बिमल घिमिरेले विद्यालयमा सेनेटरी प्याड र प्याड राख्ने बाकस प्रदान गरेका छन । छात्राहरुको समस्यालाई मध्यनजर गर्दै पिपरा स्थित जनता नमुना माध्यमिक विद्यालयमा २ वटा बाकस प्रदान गरेको उनले बताए । बाकस सहित करिब १५० पिस प्याड समेत प्रदान गरिएको छ । यसले रजश्वलाको समयमा विद्यालयमा जाने […]

जहाज दुर्घटना : क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो

काठमाण्डाै ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले उज्यालोलाई दिनुभएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक […]

सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना :

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए । विमानस्थल कार्यालयका प्रमुख […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रदेशका अन्य ९ जनालाई मन्त्री नियुक्त गरेका थिए। नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी, जन्मजय […]