राप्रपा शुद्धोधन १ मा वडा कमिटी गठन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा वडा कमिटी गठन गरिएको छ । मंगलबार राप्रपा केन्द्रिय सदस्य ध्रुव बहादुर रायमाझीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष विजय कुमार पान्डेको विशिष्ट आतिथ्यतामा भएको विशेष कार्यक्रममा वडा कमिटी गठन भएको हो । कार्यक्रममा बोल्दै केन्दिय सदस्य रायमाझीले विदेशिहरुको इसारामा […]