प्रभावकारी बन्दै शितगङ्गा १३ मा सञ्चालित श्रमदान

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा १३ मा सञ्चालित श्रमदान प्रभावकारी बन्दै गएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ, मेरो वडा म बनाउन्छु’ भन्ने मुल नारा सहित असार २५ गतेदेनि सञ्चालित श्रम शिविर प्रभावकारी बन्दै गैरहेको हो । वडा भित्रका प्रत्येक गाउँ तथा टोलटोलमा हरेक वडा सदस्यहरूलाई पठाएर जनप्रतिनिधिकै नेतृत्वमा श्रम शिविर सञ्चालन गरिएको वडा […]

बुहारी बनाएर भित्र्याए, छोरी बनाएर अन्माए

कपिलवस्तु । नौ वर्षअघि शिवराज–५ चन्द्रौटाका ३४ वर्षीय दीपक पौडेलको २९ वर्षीया पूजासँग विवाह भयो । शिवराज नगरपालिकामा कम्प्युटर इन्जिनियर पदमा कार्यरत दीपकको २०७८ मा ‘ब्रेन ट्युमर’बाट मृत्यु भयो । एकल बनेकी पूजा ससुरा घनश्याम पौडेल र सासू जालपासँग बसेर ८ वर्षकी छोरी हुर्काइरहेकी थिइन् । बुहारी बनाएर भित्र्याएकी पूजालाई पौडेल परिवारले छोरी नै मानेर अहिले अन्माइदिएका छन् । […]

लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल

बुटवल  । विपक्षमा दुई तिहाइ भन्दा धेरै मत हुँदा र सहज तरिकाले राजीनामा दिन सुझाउँदा समेत लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले अस्वभाविक अटेर गरिरहेका छन् । प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेताहरूले माथिको नयाँ समीकरण बन्दा साथ मुख्यमन्त्री महरालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले […]