दाङको सतवरिया गाउँमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं। २९ गण दाङ र नं। ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो । सोही स्थानका करिब […]

वर्षाका कारण पहिरो खस्दा देशका धेरै सडक बन्द

काठमाण्डाै । वर्षाका कारण पहिरो खस्दा देशका धेरै सडक बन्द रहेका छन् । पृथ्वी राजमार्गअन्तर्गत स्याङ्जाकाे गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् । पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ । पाल्पाको अर्गलीमा पहिलो […]