अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउँदै मायादेवी साझेदारी वन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेवी साझेदारी वनले अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउन सुरु गरेको छ । आज बुधवार बाणगंगा नगरपालिका वडा नम्बर १० मा मा पर्ने दानापुर क्षेत्रमा वन अतिक्रमण गरि बनाइएको खेतमा स्काभेटर प्रयोग गरेर सिमाना छुट्ट्याउन सुरु गरिएको हो । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीको नेतृत्वमा नेपाल […]
कपिलवस्तुको शिवराजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कपिलवस्तु, असार १९ गते । कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सवारी चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ […]
उद्योग व्यापार संघ कपिलवस्तुको ५ वर्षे कार्ययोजना सार्वजनिक

चेतन विष्ट, कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । दोस्रो स्थापना दिवसको अवसरमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा महत्वपुर्ण निर्णय सहित ५ वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो । कार्यक्रम अर्घाखाँचीको नरपानी स्थित देउराली क्याम्प फायर एण्ड रिसोर्टमा सम्पन्न भएको हो । संघका अध्यक्ष खिमान्नद पौडेल (कोपिलले) […]
कपिलवस्तु बाट ‘एक्स्ट्रा टाइट’ सरफको उत्पादन सुरु

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमा ‘एक्स्ट्रा टाइट’ ब्राण्डमा सरफ उत्पादन सुरु भएको छ । साफिक एरियल उद्योग बाट उक्त ब्रण्डमा सरफ उत्पादन गरिएको सञ्चालन कलामुदिन मुसलवानले बताउनुभयो । उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो स्थापना दिवसको अवसरमा अर्घाखाँचीको नरपानीमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा उक्त सरफको लञ्च गरिएको हो । स्थानीय स्तरको सामाग्रिबाट […]
एसईईमा नवलपुरका १२ वटा विद्यालयको नजिता ‘शून्य’
नवलपरासी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ वटा विद्यालयको नजिता ‘शून्य’ आएको छ । वि.सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा […]
रास्वपाको बैठकमा महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर उपस्थित

काठमाण्डौ । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाउनुभएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाउनुभएको हो । उहाँले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाउनुभएको छ […]