श्रृङ्गिघाट सामुदायिक वनः वृक्षरोपण सहित विद्यार्थीलाई ३ लाख छात्रावृत्ति

चेतन विष्ट, कपिलवस्तु । वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गर्दै जिल्लामै छुट्टै पहिचान बनाउन सफल श्रृङ्गिघाट सामुदायिक वनले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आइरहेको छ । भौतिक विकास देखि सामाजिक कार्यमा सक्रिय यो वनले विभिन्न नमुना कार्यहरु प्रस्तुत गरिरहेको छ । यसैबिच राष्ट्रिय वृक्षरोपण दिवस– २०८१ को अवसरमा सामुदायिक वनले पुनः दुई उत्कृष्ट कार्य गरेको […]

बाणगङ्गा ११ मा सार्वजनिक सुनुवाइ सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ११ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति विवरणलाई वडावासी माझ पुर्याउने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा वडा भित्र भएको कामहरुको प्रगति प्रस्तुत गर्दै उहाँले वडावासी सन्तुष्ट हुनेगरि काम […]