बाणगङ्गा ८ मा सार्वजनिक सुनुवाइ सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति विवरणलाई वडावासी माझ पुर्याउने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष बाबुराम अर्यालले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा वडा भित्र भएको कामहरुको प्रगति प्रस्तुत गर्दै उहाँले वडावासी सन्तुष्ट हुनेगरि काम गर्न […]

मनसुन शुरु भएपछि विपद्का घटनामा २८ जनाको ज्यान गयो

काठमाण्डाै । देशमा मनसुन भित्रिएयता विपद्का घटनाबाट २८ जनाको ज्यान गएको छ । गएकाे जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएदेखि हिजो बुधवारसम्म भएका मनसुनी विपद्बाट ३३ वटा जिल्ला प्रभावित भएका र २८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको ज्यान गएको हो । जेठ २८ […]