शितगङ्गा १३ को गोब्रेपानीमा ‘कोदो पकेट’ कार्यक्रम सम्पन्न
जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १३ को गोब्रेपानीमा ‘कोदो पकेट’ कार्यक्रम सम्पन्न भएको छ । उक्त गाउँका स्थानीयहरुको आर्थिक उन्नति गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ को कृषि तर्फको नगर बाट स्वीकृत २ दिने कार्यक्रम बाट २० भन्दा […]
कपिलवस्तुका शुद्धोदन र मायादेवी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेनन्

कपिलवस्तु । कपिलवस्तुका १० स्थानीय तहमध्ये ८ पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जिल्लाको शुद्धोदन र मायादेवी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि बजेट निर्धारित समयमा ल्याउन सकेको छैनन् । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । जस अनुसार कपिलवस्तुका कपिलवस्तु बुद्धभुमि, बाणगंगा, शिवराज, महराजगंज र कृष्णनगर […]
बाणगंगाले सार्वजनिक गर्यो १ अर्ब ६२ करोड ४६ लाखको बजेट
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले सोमबार १५औं नगरसभामा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेकी हुन् । जसमा सामाजिक विकासतर्फ ९१ करोड ११ लाख ५१ हजार, आर्थिक विकासतर्फ […]