शितगंगाको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले १५ औं नगरसभामार्फत् शितगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सभाहलमा सुक्रवार भएको नगर सभाले जनताका भावना संग जोडिएका योजना बनाउँदै सम्वृद्ध शितगंगा बनाउने अभिप्रायको नीति कार्यक्रम पारित गरेको हो । नगरप्रमुख छविलाल पौडेलले पेश गरेको नीति कार्यक्रममा गुणस्तरिय र दिगो पूर्वाधार […]

पार्टी स्थापना दिवसको अवसरमा रास्वपा कपिलवस्तुद्वारा रक्तदान

चेतन विष्ट, कपिलवस्तु । पार्टी स्थापनाको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखामा रक्तदान गरेको रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदीले जनहित अनलाइन सङ्ग बताउनुभयो । केन्द्रको निर्णय अनुसार विभिन्न कार्यक्रम भएपनि कपिलवस्तु सहित तराइ मधेशका जिल्लामा रगतको अभाव हुँदै गएको […]

मधुवनद्वारा सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण

चेतन विष्ट, कपिलवस्तु । सामुदायिक वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गरिरहेको बाणगंगाको मधुवन सामुदयिक वनले सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अन्तर्गत उपभोक्ता समुह भित्रका ३२ जना सुत्केरी आमाहरुलाई विभिन्न पोषणयुक्त खानेकुरा वितरण गरिएको वनका अध्यक्ष शान्त विक्रम पौडेलले बताउनुभयो । अण्डा, मह, […]