भारतकाे दार्जिलिङमा रेल दुर्घटना हुँदा ८ जनाकाे ज्यान गयाे
एजेन्सी । भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाकाे ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् । कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठाेक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी […]
६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद
काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो । तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको […]
पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँचीमा एक बालकको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगतका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार आज बिहान करिब १०/११ बजेको समयमा दह खोलामा पौडी खल्ने क्रममा डुबेर पदम वि.क. का १४ बर्षिय छोरा कुमार वि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेको अवस्थामा रहेका उनलाईदिउँसो १२ः३० बजेको समयमा उपचारका लागी […]
पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु
तानसेन, असार ३ गते । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति ८ बजेतिर परेको चट्याङ लागेर पन्त गम्भीर घाइते हुनुभएको थियो । घरमै बसिरहेको बेलामा […]
टी–२० अन्तर्राष्ट्रियमा लामिछानेको १ सय विकेट पूरा
काठमाडौं, वैशाख ८ गते । नेपालका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार ओमानविरुद्ध विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो । उहाँले ४२ एक दिवसीय खेल्दै एक सय विकेटको आँकडा पूरा गर्नुभएको हो […]