सञ्चार क्षेत्रको समस्या न्युनिकरण गर्न नगर प्रतिबद्ध छः मेयर अर्याल
चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सञ्चार क्षेत्रको समस्या न्युनिकरण गर्न नगर प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्य व्यवसाय जस्तै कोरोना कालपछि सञ्चार क्षेत्रपनि आर्थिक सङ्कटमा परेकोमा आफु अवगत रहेको भन्दै उक्त समस्या समाधान गर्न नगरले सक्ने सहयोग गर्ने बतउनुभयो । आगामि आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि आज नगरपालिकामा नगरभित्रका सञ्चारकर्मी […]
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा ११ सय बढीलाई चिसो लस्सी वितरण
हरि आचार्य, कपिलवस्तु । अत्यधिक गर्मीका कारण तराईका जिल्ला सहित देशभरको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदारणिय कार्य गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले चार नम्बर जितपुर चोकमा निशुल्क चिसो लस्सी वितरण गरि पुनित कार्य गरेको हो । आज चार नम्बर जितपुरमा […]
बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु
रूपन्देही । बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु भएको छ ।केही दिनयता अध्यधिक गर्मी बढेको बाँकेको खजुृरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो । मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा घुमाएपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र […]
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार […]
गर्मी बढीरहदा तराईका मुख्य सहरमा रगतको अभाव
काठमाडौँ, असार २ गते । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका […]
पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा एक रुपियाँ घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । निगम सञ्चालक समितिको आज बसेको बैठकको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य […]