कपिलवस्तुका ३ पालिकाद्वारा पुनः गर्मी बिदा

जनहित अनलाइन, कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुका ३ स्थानिय तहले पुनः गर्मी विदा बिदा दिएका छन । गर्मीका कारण पठनपाठन क्रियाकलापमै असर परेको भन्दै आगामि ३२ गते सम्म जिल्लाको बाणगंगा नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बिदा दिने निर्णय गरेका हुन । यहि जेठ २८ गतेको निर्णय अनुसार यहि जेठ ३० गते देखि ३२ […]

बुद्धभुमिमा बस र पिकअप भ्यान ठोक्किदा एक जनाको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिमा बस र पिकअप भ्यान एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बुद्धभुमी ९ झडुला मन्दिर नजिकै बिहान करिब ५ बजे भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेमा तरकारी बोक्ने पिकअप भ्यानका चालक रहेका छन । काठमाडौबाट धनगढी जाँदै गरेको […]

बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौं । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी […]

भैरहवा भन्सारद्वारा तीनवटा मिनी ट्रकसहित सामान नियन्त्रणमा

भैरहवा । भैरहवा भन्सार गस्ती टोलीले रुपन्देहीको दुई अलग स्थानबाट भन्सार छलेर भित्राइएका २२ लाख रुपैयाँ मुल्य भन्दा धेरैका सामानसहित ढुवानीमा प्रयोग गरिएका तीनवटा मिनी ट्रक पक्राउ गरेको छ । पक्राउ परेका मिनी ट्रकको बरामद सामान बाहेक करिब १५ लाख रुपैयाँ मुल्यको रहेको जनाइएको छ ।भन्सार गस्ती टोलीले रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट […]

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हावा हुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ ।हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी […]