बाणगंगामा सञ्चालित ७ दिने उद्यमशिलता विकास तालिम सम्पन्न
चेतन विष्ट, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले कपिलवस्तुको बाणगङ्गामा सञ्चालित ७ दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । कार्यक्रममको समापन सत्रलाई सम्बोधन गर्दै बाणगङ्गा नगरापालिकाका […]
बुद्धभुमिमा महिलाहरूका लागि पञ्चेवाजा बजाउने तालिम
चेतन विष्ट, कपिलवस्तु । लोप हुँदै गैरहेको पञ्चेवाजा बजाउने सिपलाई उजागर गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभुमिमा महिलाहरूलाई पञ्चेवाजा बजाउने तालिम दिइएको छ । नेपाली मौलिक धर्म संस्कृति सङ्ग जोडिएको उक्त सिपलाई संरक्षण गर्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको आयोजक संस्था चेली कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बुद्धभुमि नगरपालिकाका मेयर […]
बाँके प्रहरीद्वारा भन्सार छलीको सामान राखेको बस नियन्त्रणमा
नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित बस नियन्त्रणमा लिएको छ। नेपालगन्ज भन्सारदेखि कोहलपुरसम्म चल्ने बागेश्वरी यातायात प्रालिको भे १ ख ३१४९ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल राखिएको थियो। बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले वीपीचोकबाट भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा […]
लुम्बिनी प्रदेशकै सबैभन्दा कम बेरुजु शिवराज नगरपालिकामा
कपिलवस्तु । लुम्बिनी प्रदेशकै सबैभन्दा कम बेरुजु शिवराज नगरपालिका रहेको पाइएको छ । प्रदेशका सबै स्थानीय तहहरूमा भन्दाकम शून्य दशमलब ३३ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ । नगरप्रमुख अजय थापाले आफूले सुशासनलाई मुख्य प्राथमिकता दिएर योजना कार्यान्वयन र बजेट खर्च गर्ने परिपाटी बसालेको दावी गरे । भ्रष्टाचार र आर्थिक अनियमिततामा शून्य सहनशीलताको […]
भारतमा मोटरसाइकल दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
कञ्चनपुर । भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा भएको मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका(३ का २४ वर्षीय सागर परियार र भीमदत्त नगरपालिका(१८ का १८ वर्षीय निखिल जैरु रहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कारसँग ठोक्किएर […]
तिनाउ नदीमा डुबेर पुनः एक भारतीय किशोरको मृत्यु
तानसेन। पाल्पामा पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर पुनः एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो आफ्ना १५–१६ जना साथीसँगै पाल्पा तिनाउ –३, ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा किशोर बेपत्ता हुनुभएको थियो । बेपत्तापछि खोजी गर्ने […]
रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु
रुकुम पश्चिम । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका-१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-५, बर्दियाका २७ वर्षीय सौगात […]
जनप्रतिनिधि सहितको समुहले गर्यो लुम्बिनी साझेदारी वनको अनुगमन
जनहित अनलाइन, कपिलवस्तु । रुपन्देहीको लुम्बिनी साझेदारी वनको विभिन्न क्षेत्रमा जनप्रतिनिधि सहितको एक समुहले अनुगमन गरेको छ । आर्थिक वर्ष २०९७/०८० को आम्दानी तथा खर्च विवरण, कटान, घाटगद्दी व्यवस्थापन लगायतका क्षेत्रमा कञ्चन गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा वडा अध्यक्ष पौडेलले यसै गरि सम्पुर्ण […]