बैजलपुर जनकल्याण सामुदायिक वनद्वारा १३५ बढी जेष्ठ नागरिकहरुलाई झुल वितरण

चेतन विष्ट, कपिलवस्तु । लामखुट्टेको टोकाइबाट बचाउनको लागि बैजलपुर जनकल्याण सामुदायिक वनले जेष्ठ नागरिकहरुलाई झुल वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अन्तर्गत वन उपभोक्ता समुह भित्रका १३५ बढी जेष्ठ नागरिकहरूलाई झुल वितरण गरिएको वन उपभोक्त समुहका अध्यक्ष सत्यनारायण चौधरीले बताउनुभयो । गर्मी मौसम सङ्गै लामखुट्टेको टोकाइबाट लाग्न सक्ने सम्भावित रोगहरुको जोखिमलाई कम […]

ब्राईट लुम्बिनीद्धारा वृज कोर्षका विद्यार्थीका लागि हाजिरीजवाफ सम्पन्न

कपिलवस्तु । ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) को आयोजनामा १२ औं वृज कोर्ष अध्ययनरत विद्यार्थीका लागि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषयगतसंगै सामान्य ज्ञान, साहित्यिक, भुगोल, राजनीतिसंगै हरेक क्षेत्रको ज्ञान दिने उद्देश्यले उक्त वृहत हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । ७ समुहमा विभाजन गरि संचालन गरिएको प्रतियोगितामा हिउचुली समुह प्रथम, लालिगुँरास समुह […]

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा घातक रोगको दाबी भुक्तानी

जनहित अनलाइन, कपिलवस्तु । हिमालयन लाइफ इन्स्योरेन्स जितपुर शाखाद्वारा घातक रोगको दाबी भुक्तानी गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुर निवासी प्रेम गिरीको घातक रोगको दाबी भुक्तानी गरिएको हो । गिरी काठमाडौको गंगालाल अस्पतालमा उपचार पछि उनको स्वास्थ्य अवस्था सुधार भैरहेको परिवारले जनाएको छ । परिवारले समयमै इन्स्योरेन्स गरेकोले अहिले उपचारमा सहज […]