कपिलवस्तु उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्रका सदस्यहरु बिच अन्तरक्रिया
जनहित अनलाइन, कपिलवस्तु । लघु तथा मझौला उद्यमी प्रर्वद्धनका लागि कपिलवस्तु उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्रका सदस्यहरु बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कृषि उद्यम केन्द्रका केन्द्रिय उपसभापति राज कुमार कार्कीले नेपाल कृषि प्रधान देश भएपनि […]
हावाहुरीले विद्युतमा क्षति पुर्याउँदा शितगंगामा टेलिफोन सेवा अवरुद्ध, विधालयको छानो पनि उडायो
अर्घाखाँची । गएराति पानी सगै आएको हावाहुरीले अर्घाखाँचीको विभिन्न ठाउँमा जडान गरिएको ११ र ३२ केबि बिधुत प्रशारण लाइनको मेन र शाखा लाईनमा समस्या आएपछि बिधुत अवरुद्घ भएको छ । लामो समय सम्म बिधुत अवरुद्घ हुँदा टेलिकमको टावरमा आवश्यक ब्याकप बेट्री नहुदा टेलिफोन सेवा समेत अवरुद्घ भएको छ । बिधुत गएपनि टेलिफोन टावरमा कम्तिमा दुई […]
दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी, ११ राउन्ड अश्रुग्याँस प्रहार
बुटवल । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार आफ्ना माग पूरा नभएको भन्दै मोही पीडित किसानहरूले मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारले पटक–पटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए । […]