जनता मावि पिपरा देशभरकै दोस्रो उत्कृष्ट विद्यालय
जनहित अनलाइन बाणगङ्गा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कपिलवस्तुको जनता मावि पिपरा देशभरकै दोस्रो उत्कृष्ट विद्यालय भएको छ । यस विद्यालयबाट जम्मा २८९ जना विधार्थीहरु सहभागी भएकोमा औसत स्तरिकृत अंक ३.२ र सो माथि हासिल गर्ने विधार्थीहरुको प्रतिशत ६२.२८ छ । देशमरका सामुदायिक विद्यालय हरुको प्राप्त उपलब्धीमा दोस्रो हो । जनता मावि पिपराका […]
अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका ३ पालिकाले दिए सार्वजनिक बिदा

जनहित अनलाइन, कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुका ३ पालिकाले सार्वजनिक विदा दिएका छन । केहि दिनदेखि बढीरहेको उखरमाउलो गर्मी र तातो हावाका कारण पठनपाठनमा कठिनाइ भएको भन्दै विदा दिने निर्णय गरेका हुन । जिल्लाको यशोधरा, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन । आज एक सुचना जारी गर्दै जेठ १६ […]
अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तिन दिन बन्द
कपिलबस्तु । कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो । कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार अत्यधिक गर्मीको कारणले […]